आदरणिय श्रोताबृन्द नमस्कार ।
कृपया तपाई आफ्नो मुक्तक आफ्नै आवाजमा रेकर्ड गरेर हामीलाई पठाउनुहोस , हामी चाडै नै मुक्तकको कार्यक्रम "मुक्तक मन" सञ्चालन गर्ने सोचमा छौ ।
"मुक्तक मन" तपाई हामी मुक्तक मनहरूको साझा चौतारी हो र यस कार्यक्रममा हामी तपाईकै आवाजमा पठाउनुभएका मुक्तकहरु प्रशारण गर्दछौ ।
रचना पठाउने मध्यामहरु
तपाई आफ्नो मुक्तक हाम्रो रेडियोको फेशबुक पेज Radio Meroaatma / रेडियो मेरोआत्मा वा हाम्रो कार्यक्रम को फसबूक पेज मुक्तक मन मा message गर्नुहोस साथै हाम्रो ईमेल muktakman@gmail.com मा मेल गर्न पनी सक्नुहुन्छ ।
धन्यबाद ।
-रेडियो मेरोआत्मा ।
No comments:
Post a Comment